नियम १३
पारदर्शिता कायम गर्ने
निजामती कर्मचारीले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवा सुविधा, आपूर्ति गर्ने वा उपलब्ध गराउने सामग्री वा निर्माण कार्य सञ्चालन गर्ने भए सो सम्बन्धी तौरतरिका र त्यसको निर्णय प्रकृयालाई पारदर्शी बनाउनु पर्नेछ ।